अस्तित्व बचाउने संघर्षमा साझा (रिपोर्टसहित)

काठमाडौं, माघ १० – नेपाली साहित्यका कृति र विद्यालयका पुस्तक प्रकाशनको इतिहास बोकेको साझा प्रकाशन अहिले अस्तित्व बचाउनकै लागि संघर्षरत छ ।

एक जमानामा साझा प्रकाशनबाट पुस्तक छाप्न पाउँदा गर्व गर्ने साहित्यकारहरु अहिले निजी क्षेत्रप्रति आकर्षित भएका छन् भने साझा ऋणमा चुर्लुम्म डुबेको छ । तर साझा प्रकाशनका महाप्रवन्धक डोलिन्द्र शर्माको लगातारको दौडधुपले साझा प्रकाशनले पुनर्जीवन पाउने लक्षण पनि देखिएको छ ।

अर्जुन पोख्रेलको रिपोर्ट


Source from: http://ujyaaloonline.com/news/69860/sajha/

© 2016 Sajha Prakashan. All Rights Reserved...