साझा प्रकाशनका अंशियार महानुभावहरूमा हार्दिक अनुरोध

साझा प्रकाशनले निकट भविष्यमा अंशियारको संक्षिप्त परिचयसहितको डायरी प्रकाशन गर्दैछ । सो का लागि अंशियार महानुभावहरूले यही २०७३ मंसीर २२ गतेभित्र आफ्नो टेलिफोन/मोवाइल नम्बर तथा इमेल ठेगाना पठाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।
साझा प्रकाशन
पुलचोक, ललितपुर
सम्पर्क : ०१—५५४७६५१, ०१—५५२१११८, ९८४९५३२०५८
अडियो सन्देश सूचना वोर्ड : १६१८०७०७८७८२५
फ्याक्स : ०१ ५५४४२३६ इमेल : prakasan.sajha@gmail.com

© 2016 Sajha Prakashan. All Rights Reserved...