साझा प्रकाशनको सूचना !

साझा प्रकाशनका पछिल्ला गतिविधि, लामो समयदेखि सार्वजनिक हुन नसकेको लेखा परीक्षण प्रतिवेदन र विगतको अनियमितताको छानबिनलगायतका विषयमा स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलन एवं सार्वजनिक सुनुवाइ कार्यक्रममा आम पत्रकार र चासो राख्ने सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ ।

  कार्यक्रम ः नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी , काठमाण्डौं

मिति   ः  २०७४।०४।१५

समय ः  दिउसो १ बजे

© 2016 Sajha Prakashan. All Rights Reserved...