सूचना

साझा प्रकाशनले निकट भविष्यमा अंशियारको संक्षिप्त परिचयसहितको डायरी प्रकाशन गर्दैछ । सो का लागि अंशियार महानुभावहरूले यही २०७३ मंसीर २२ गतेभित्र आफ्नो टेलिफोन/मोवाइल नम्बर तथा इमेल ठेगाना पठाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।
साझा प्रकाशन, पुलचोक, ललितपुर
सम्पर्क: ०१—५५४७६५१, ०१—५५२१११८, ९८४९५३२०५८
अडियो सन्देश सूचना वोर्ड: १६१८०७०७८७८२५

logo

                 फ्याक्स: ०१ ५५४४२३६ इमेल: prakasan.sajha@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *