२०७४ सालमा प्रकाशित नयाँ पुस्तकहरू

१. नेपाली व्याकरणको पारिभाषिक शब्दकोश (व्याकरण) – डा. मीरा प्रधान
२. रङ्गकर्मी बालकृष्ण सम र उनको रङ्गशिल्प (समालोचना) – सावित्री कक्षपती
३. डाइभर दिदी (कथासङ्ग्रह) – इन्द्रकुमार श्रेष्ठ ‘सरित’
४. उज्यालोतिरका पाइलाहरू (जीवनीसङ्ग्रह) – जीवनाथ धमला
५. केही कृति केही स्वीकृति (समालोचना) – सुशीला भट्ट

६. Sajha all in one (text book) – Shankar Subedi, Dubasu Chhetri
७. केही गीत केही गजल (कवितासङ्ग्रह) – कालीप्रसाद रिजाल
८. बेकर स्ट्रिटका दुई आँखा (कथासङ्ग्रह) – जया राई
९. धर्तीमाता (आख्यान) – बलदेव मजगैयाँ
१०. भानुभक्त आचार्यको जीवनवृत्त (जीवनी) – नरेन्द्रराज प्रसाई
११. जङ्गेको डायरी (उपन्यास) – बखतबहादुर थापा
१२. पानीको फोका (गीतसङ्ग्रह) – डा. राजुबाबु श्रेष्ठ
१३. शिक्षामा समसामयिक विषयहरू (लेखसङ्ग्रह – डा. हरिप्रसाद लम्साल
१४. Golden dreams and narrow lane (stories) – हरिहर खनाल
१५. देशभक्त महापुरुष (आख्यान) – मदनमणि दीक्षित
१६. रङ्ग अभिज्ञान (निबन्धसङ्ग्रह) – तेजेश्वरबाबु ग्वंगः
१७. अन्त्यहीन इच्छा (कथासङ्ग्रह) – गीता खत्री
१८. डोट्याली उखान, टुक्कासङ्ग्रह (उखान – आर. डी प्रभास, राज्यलक्ष्मी चटौत
१९. बाह्रखरीको बोटमुनि (निबन्धसङ्ग्रह) – दीनानाथ शर्मा
२०. चराको गीत (कवितासङ्ग्रह) – कृसु क्षेत्री
२१. अग्निनृत्य (काव्य) – रमेश श्रेष्ठ
२२. साइबर सिद्धान्त र अन्य समालोचना(समा.) – ज्ञानु अधिकारी
२३. आदिम आवाज (कवितासङ्ग्रह) – दिनेश अधिकारी
२४. स्वच्छन्द साँझ (कथासङ्ग्रह) – रत्न प्रजापति
२५. पहिल बारिस (मैथिली कवितासङ्ग्रह) – विमला देव
२६. देशको खोजी (कथासङ्ग्रह) – प्रदीप नेपाल
२७. क्रमशः एक्लैएक्लै (कवितासङ्ग्रह) – नवराज लम्साल
२८. हिमाली दर्शन (लेखसङ्ग्रह) – मोहन वैद्य ‘किरण’
२९. विचार र अन्तर्सम्बन्ध (निबन्धसङ्ग्रह) – मोदनाथ प्रश्रित
३०. ऐकिक चक्रव्यूह समालोचना (समालोचना) – सुरेश हाचेकाली
३१. त्यो एउटा बिहान (कथासङ्ग्रह) – इल्या भट्टराई
३२. स्मृति कतिकति (संस्मरण) – नारायण तिवारी
३३. अक्षर–ब्रह्म (कवितासङ्ग्रह) – मञ्जु काँचुली (तिवारी)

© 2016 Sajha Prakashan. All Rights Reserved...