हार्दिक निमन्त्रणा

यही २०७५ साल बैशाख २१ गते दिनको २ः०० बजे साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक ललितपुरमा माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य किरणद्वारा लिखित हिमाली दर्शन कृतिको सार्वजनिकीकरण एवं अन्तरसंवाद कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
डोलिन्द्रप्रसाद शर्मा
अध्यक्ष तथा महाप्रबन्धक
