हार्दिक निमन्त्रणा
सम्माननीय सभामुख कृष्णबहादुर महराज्यूको प्रमुख आथित्य एवं संस्कृतिविद् सत्यमोहन जोशीज्यूको विशेष आथित्यमा वरिष्ठ स्रष्टा एवं राजनीतिज्ञ प्रदीप नेपालद्वारा लिखित देशको खोजी कथासङ्ग्रह तथा वरिष्ठ स्रष्टा तेजेश्वरबाबु ग्वगंद्वारा लिखित रङ्ग अभिज्ञान निबन्धसङ्ग्रह कृतिको लोकार्पण समारोहमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम तालिका
मिति — २०७५ बैशाख ८ गते शनिबार ।
समय अपराह्न — २ बजे ।
स्थान — साझा प्रकाशन, पुलचोक, ललितपुर ।
आयोजक — साझा प्रकाशन ।
