साझा प्रकाशनका अंशियार महानुभावहरूमा हार्दिक अनुरोध

साझा प्रकाशनले निकट भविष्यमा अंशियारको संक्षिप्त परिचयसहितको डायरी प्रकाशन गर्दैछ । सो का लागि अंशियार महानुभावहरूले यही २०७३ मंसीर २२ गतेभित्र आफ्नो टेलिफोन/मोवाइल नम्बर तथा इमेल ठेगाना पठाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ । साझा प्रकाशन पुलचोक, ललितपुर सम्पर्क : ०१—५५४७६५१, ०१—५५२१११८, ९८४९५३२०५८ अडियो सन्देश सूचना वोर्ड : १६१८०७०७८७८२५ फ्याक्स : ०१ ५५४४२३६ इमेल : prakasan.sajha@gmail.com

सञ्चालक समिति

नाम : डोलिन्द्रप्रसाद शर्मा पद : अध्यक्ष तथा महाप्रबन्धक फोन : ९८५१२२७०५२ इमेल :dolindrasharma@gmail.com  ...

साझा प्रकाशन सुधार कार्ययोजना

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूद्वारा मिति २०७३।१०।५ गते पत्रकार सम्मेलन गरी साझा...

मिति २०७३।१०।१२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

मिति २०७३।१०।१२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

साझा प्रकाशन एक झलक

साझा प्रकाशन एक झलक भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने, नेपाली भाषा र साहित्यको...

© 2016 Sajha Prakashan. All Rights Reserved...