सफलताको लागि मानिसमा एकाग्रता एवं समर्पणभाव हुनु पर्दछ । -ब्राउन

सफलताको लागि मानिसमा एकाग्रता एवं समर्पणभाव हुनु पर्दछ । -ब्राउन सामाजिक वस्तुस्थितिको सही चित्रण भएको साहित्यले जनताको मन र मस्तिष्कलाई तान्दछ, साहित्य देशको सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक अवस्थासंग अभिन्न रूपले गाँसिएको हुन्छ। त्यसैले साझा प्रकाशन जस्तो साहित्यिक धरोहरको संरक्षण गरेर श्रद्वेय प्रचण्ड नेतृत्वको सरकारले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि जुन महत्वपूर्ण काम गरेको छ यो नेपाली साहित्य, संगीत, पत्रकारिताका अनुरागीहरूका लागि ठूलो उपलब्धि हो। यो घटनाले देश समाजवाद तर्फ उन्मुख भएको मैले अनुभव गर्दैछु। यसका लागि सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल एवं नेपाल सरकारप्रति सम्पूर्ण भाषा, साहित्य र कलाप्रेमीको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु । जय देश, जय साहित्य, जय साझा।

जुन बर्ग अथवा क्षेत्रलाई दिनुपर्ने विदाहो त्यसलाई मात्र विदा दिने अन्य जात तथा बर्गले उत्पादनमा लाग्ने

सार्वजानिक विदा शनिवार बाहेक नेपालको लागि अलिक बढीनै भएको महसुस गरी जस्ले उत्पादकत्व घटाएको भन्दै नेपालको जेठो प्रकाशन साझा प्रकाशनले एउटा बैज्ञानिक निर्णय गरेको छ जुन पर्वमा जुन बर्ग अथवा क्षेत्रलाई दिनुपर्ने विदाहो त्यसलाई मात्र विदा दिने अन्य जात तथा बर्गले उत्पादनमा लाग्ने गरी कार्यलय सुचारु गर्ने गरी बिदा आमुल रुपमा कटौती गर्ने हिम्मत र शाहसलाई सम्मान गर्दै साझा बचाउ अभियानमा यो निर्णयले दुरगामी सिर्जनशील प्रभाव पार्ने कुरामा दुई मत नै छैन यद्यपि यस कदमलाई स्वागत गर्न भने सबै कर्मचारी, प्रशाषन तथा कार्यसमिति तयार भई निर्णयलाई सफल तवरले कार्यान्वयन गर्न अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्र प्रसाद शर्मा सफल रहनुहोस् भनी शुभकामना द्रोण पराजुली वेव बैँक नेपाल अनामनगर, काठमाण्डौ

Someone Famous

Neque porro quisquam est qui dolorem ipsum quia dolor sit amet, consectetur, adipisci velit!Neque porro quisquam est qui dolorem ipsum quia dolor sit amet, consectetur, adipisci velit!Neque porro quisquam est qui dolorem ipsum quia dolor sit amet, consectetur, adipisci velit!Neque porro quisquam est qui dolorem ipsum quia dolor sit amet, consectetur, adipisci velit!

साझा प्रकाशन सुधार कार्ययोजना

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूद्वारा मिति २०७३।१०।५ गते पत्रकार सम्मेलन गरी साझा...

मिति २०७३।१०।१२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

मिति २०७३।१०।१२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

सञ्चालक समिति

  नाम:श्री डोलिन्द्रप्रसाद शर्मा पद:अध्यक्ष तथा महाप्रबन्धक फोन:९८५१२२७०५२ इमेल:   नाम: श्री प्रदीप नेपाल पद: सञ्चालक...

मिति २०७३।१०।११ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

मिति २०७३।१०।११ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना  

© 2016 Sajha Prakashan. All Rights Reserved...