जुन बर्ग अथवा क्षेत्रलाई दिनुपर्ने विदाहो त्यसलाई मात्र विदा दिने अन्य जात तथा बर्गले उत्पादनमा लाग्ने

सार्वजानिक विदा शनिवार बाहेक नेपालको लागि अलिक बढीनै भएको महसुस गरी जस्ले उत्पादकत्व घटाएको भन्दै नेपालको जेठो प्रकाशन साझा प्रकाशनले एउटा बैज्ञानिक निर्णय गरेको छ जुन पर्वमा जुन बर्ग अथवा क्षेत्रलाई दिनुपर्ने विदाहो त्यसलाई मात्र विदा दिने अन्य जात तथा बर्गले उत्पादनमा लाग्ने गरी कार्यलय सुचारु गर्ने गरी बिदा आमुल रुपमा कटौती गर्ने हिम्मत र शाहसलाई सम्मान गर्दै साझा बचाउ अभियानमा यो निर्णयले दुरगामी सिर्जनशील प्रभाव पार्ने कुरामा दुई मत नै छैन यद्यपि यस कदमलाई स्वागत गर्न भने सबै कर्मचारी, प्रशाषन तथा कार्यसमिति तयार भई निर्णयलाई सफल तवरले कार्यान्वयन गर्न अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्र प्रसाद शर्मा सफल रहनुहोस् भनी शुभकामना
द्रोण पराजुली वेव बैँक नेपाल
अनामनगर, काठमाण्डौ

© 2016 Sajha Prakashan. All Rights Reserved...