पुन मुद्रण गर्न पठाइएका पुस्तकहरु
पुस्तकहरुको पुरानो स्टक सकिई सकेको तर बजारमा अत्यधिक माग भइरहेका यी पुस्तकहरुलाई पुन मुद्रणका लागि बजारमा पठाइएको छ ।
१. नेपाली कथा भाग — १
२. नेपाली कथा भाग — २
३. भोको घर
४. एब्स्ट्राक चिन्तन प्याक
५. आँशु त्यसै त्यसै छचल्किन्छ
६. लक्ष्मी निबन्ध सङ्ग्रह
७. मेरा जीवनका पाना
८. देवकोटा
९. माछोमाछो भ्यागुतो
१०. महाकवि देवकोटा र उनका महाकाव्य
११. राधा
१२. छापामारको छोरा
१३. शेक्सपियरका कथा
१४. चिसो चुल्हो
१५. नेपाली दन्त्य कथा
१६. चेपाङ समुदाय र संस्कृति
१७. नेपालका संरक्षित वन्यजन्तु
१८. एक दिनको यात्रा
१९. एक्काइसौं शताब्दीको सुम्मिमा
२०. कथाको बटुलो
२१. कथा बातीका
२२. खरायो र कछुवाको दौड
२३. गाँउखाने कविता
२४. गोमाको यार्लिङ्ग
२५. गौथलीको गुड
२६. छट्टु बादरको बिहे
२७. झयातै तुली
२८. थिरी थिरी
२९. नशथुङ्गा फूल
३०. नानीका कथा
३१. बाँ— बाँ बाच्छी
३२. मंगलग्रहमा विज्ञान
३३. मनभोग
३४. मावलीको यात्रा
३५. सातथुङ्गा
३६. सानीचरी गौथली
३७. सोहन र सर्कस
३८. सीताका कथा