सहकारी ऐन, २०७४ को दफा १३५ मा साझा प्रकाशन सञ्चालनको विशेष व्यवस्था गर्ने उल्लेख भएअनुरूप सहकारी नियमावली, २०७५ को नियम ७७ तथा साझा प्रकाशनको विनियम, २०७७ अनुसार तपसिलबमोजिमको सञ्चालक समिति गठन भएको छ
डा. विजय सुब्बा अध्यक्ष
श्रीराम ठाकुर अध्यक्ष सञ्चालक (सहसचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)
गोपीकृष्ण कोइराला सञ्चालक (सहसचिव, अर्थ मन्त्रालय)
लक्ष्मीप्रसाद भट्टराई
सञ्चालक (सहसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)