साझा प्रकाशनका कार्यहरू
- विविध बाङ्मयका पुस्तक प्रकाशनका साथै राष्ट्रिय थोक वितरकको जिम्मेवारी वहन गर्ने ।
- सिर्जनकार्यलाई प्रोत्साहन गर्न पुरस्कार, सम्मान तथा लेखनवृत्ति प्रदान गर्ने ।
- सर्वसाधारण पाठक र विद्यार्थीका लागि पठनसामग्री तथा पाठ्यपुस्तकहरू सुपथ मूल्यमा सर्वसुलभ
- तरिकाबाट बिक्रीवितरण गर्ने ।
- शिक्षाको विकास र विस्तारमा राष्ट्रलाई सहयोग पु¥याउने ।
- साहित्यिक संवर्धन र पुस्तक प्रवद्र्धनका लागि अध्ययन–अनुसन्धान तथा प्रदर्शनी आदिको व्यवस्था
- गरी पढ्ने बानीको विकास गर्ने ।
- सहकारिताको माध्यमबाट लेखक, कलाकार एवं पाठकको हक–अधिकारको संरक्षण गर्ने ।
- निजी तथा संस्थागत प्रकाशनसँग समन्वय गरी राष्ट्रिय पुस्तक प्रकाशन प्रतिष्ठान स्थापना गर्ने ।
- नेपाल सरकारको निर्देशन र नियन्त्रणमा रही बुक बैङ्क स्थापना गर्ने/गराउने र राष्ट्रिय पुस्तक
- प्रवद्र्धन समितिको कार्य गर्ने ।
- बालसाहित्यको विकासमा सशक्त योगदान दिने ।
- भविष्यमा अंशियार तथा लेखक–कलाकारहरूको बचत खाता सञ्चालन गर्ने तथा बचतकर्ता अंशियारहरूलाई छोटो अवधिको ऋण उपलब्ध गराउने ।
- ऐन, नियमको अधीनमा रही आवश्यक अन्य कार्यहरू सञ्चालन गर्ने